नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनीलबहादुर थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार साँझ गरिएको परीक्षणमा थापालाई कोरोना पोजिटिभ देखिएको हो। उनलाई गतवर्ष पनि कोरोना संक्रमण भएको थियो।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका थापा मालीगाउँस्थित घरमै आइसोलेसनमा बसेको उनका छोरा एवं कांग्रेस युवा नेता सिद्धार्थ थापाले जानकारी दिए। ‘स्वास्थ्य अवस्था असहज भएपछि आइतबार साँझ सिद्धि पोलिक्लिनिकमा परीक्षण गराएका थियौँ। कोरोना पुष्टि भएपछि उहाँ औषधि सेवन गरेर घरमै आइसोलेसनमा बस्नुभएको छ,’ सिद्धार्थले नयाँ पत्रिकासँग भने।
कांग्रेस नेता थापालाई कोरोना संक्रमण
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
४ हप्ता अघि
सुझावित समाचार
भीमफेदी दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन
मकवानपुर । भीमफेदी गाउँपालिका– ६ स्थित चिसापानीगढीमा आज बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय गाडी (इभी) दुर्घटनाको…
डिजिटल रूपान्तरणका क्षेत्रमा नेपाल र इस्टोनियाबिच सहकार्य विस्तार गर्ने विषयमा छलफल
काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनिया गणतन्त्रकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबिच डि…
भीमफेदी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १४ पुग्यो, तीन शवको पहिचान खुल्न बाँकी
मकवानपुर । भीमफेदी गाउँपालिका– ६ स्थित चिसापानीगढीमा भएको यात्रुवाहक गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ।…
बनेपामा दुई यात्रुवाहक बस एक–आपसमा ठोक्किँदा २५ जना घाइते
दुवै बस र चालक प्रहरी नियन्त्रणमा
भीमफेदी माइक्रोबस दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त, पीडित परिवारलाई राहत र उपचारको व्यवस्था गर्न माग
काठमाडौं । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको भीषण माइक्रोबस दुर्घटनामा १० जनाको मृत्यु र ६ जना घाइते भएपछि राष्ट्रिय स्…
भीमफेदी सडक दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त
घाइतेको निःशुल्क उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग