प्रदेश २ को प्रदेश सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आज बस्ने बैठकमा प्रदेश सरकारले प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेस गर्ने कार्यसूची रहेको छ। प्रदेश सरकारका तर्फबाट सामाजिक विकासमन्त्री नवलकिशोर साहले उक्त अध्यादेश पेश गर्ने कार्ययूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।
यस्तै, प्रदेश सरकारले ल्याउने सो अध्यादेशविरुद्ध प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले अध्यादेश अस्वीकृत गर्नेसम्बन्धी प्रस्ताव पेस गर्ने प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। यसअघि गत बिहीबार बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारले ल्याएको प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ स्वीकृत गरेको थियो। रासस
प्रदेश सभा बैठक दिउँसो १ बजे बस्दै
खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ
४ हप्ता अघि
तीन अदालतमा न्यायाधीशको दरबन्दी घटाउन सिफारिस
३ हप्ता अघि
सुझावित समाचार
सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन
काठमाडौं/ संघीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरिएका चारजनाको नाम सर्वस…
विद्यालयमै नाबालिकामाथि जबर्जस्ती करणीको आरोपमा शिक्षक पक्राउ
लहान/ सिराहाको धनगढीमाई नगरपालिका जिरोमाइलस्थि संस्थागत विद्यालयमा करिब साढे तीन वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरे…
दार्चुला, बझाङ, कास्की र म्याग्दीमा मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं/ सुदूरपश्चिम र गण्डकी प्रदेशका केही पहाडी जिल्लामा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। मौसम…
सिन्धुलीमा अटो दुर्घटना हुँदा गर्भवतीसहित सातजना घाइते, पाँचको अवस्था गम्भीर
मदन भण्डारी लोकमार्गमा अनियन्त्रित अटो सडकबाट २० मिटर तल खेतमा खसेको हो
४७ किलो विस्फोटक पदार्थसहित तीन जना पक्राउ
इनरुवा /सुनसरी प्रहरीले ४७ किलो विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्रीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। धरान उपमहानगरपाल…
कपिलवस्तुमा मध्यरात जुवाको खालमा प्रहरी छापा दुई लाख नगदसहित १२ जुवाडे पक्राउ
कपिलवस्तु /प्रहरीले कपिलवस्तुको बाणगंगा नगरपालिका–६ बनकसियास्थित जनप्रिय बालुवा प्रशोधन उद्योगमा प्रहरीले शुक्रवार मध्यरातम…