ठेकेदारले सडक नबनाएको भन्दै ललितपुर हरिसिद्धिका स्थानीयले सडक बन्द गरेर आन्दोलन गरिरहेका छन्। करिब तीन दिनदेखि सडक ठाउँठाउँमा बन्द गरिएको छ। सडकमा जताततै धुलो उडिरहेको छ। कतै मोटरसाइकल त कतै ठूलाठूला ह्युमपाइप राखेर सडक अवरुद्ध गरिएको छ। सडक बन्दका कारण जनजीवन अस्तव्यस्त भएको छ। हरिसिद्धिमा देखिएका केही दृश्य :







