नयाँ नेतृत्व चयनका लागि भएको कांग्रेसको मतदानकाे गणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म दुई हजार सात सय ७७ मत गणना भएको छ ।
जसमा सभापतिका उम्मेद्वार शेरबहादुर देउवाको १३१८,शेखर कोइरालाको १०२३, प्रकाशमान सिंहको २०५ ,विमलेन्द्र निधिको १६६ र कल्याण गुरुङको १२ मत आएको छ ।