तस्बिरमा हेर्नुहोस् कांग्रेसको मतदानस्थल

आइतबार, २६ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनबाट नेतृत्व चयनका लागि सोमबार मतदान हुँदै छ। १३ पदाधिकारीसहित कुल एक सय ३४ पदका लागि निर्वाचन हुनेछ। निर्वाचनको लागि मतदानस्थल निर्माण कार्य सम्पन्न भएको छ।

तस्बिरहरू :

सुझावित समाचार