नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा निर्वाचन प्रक्रिया जारी छ। निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेको छ। महाधिवेशनका उम्मेदवारहरूका लागि नेता कार्यकर्ताले आफ्नो आफ्नो शैलीमा मत मागिरहेका छन्। महाधिवेशनस्थल भृकुटीमण्डप र आसपासका क्षेत्रमा बाजागाजासहित सांस्कृतिक झाँकी र माइकिङ गर्दै उम्मेदवारहरूका लागि कार्यकर्ताले मत मागेका छन्।
तस्बिरहरू :













