कांग्रेस महाधिवेशन : यस्तो छ भृकुटीमण्डपको ताजा दृश्य (फोटोफिचर)

डिजिटल संस्करण

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटनसत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ । उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूले शुभकामना व्यक्त गरेका छन् । 

कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्त ठाकुर, राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेललगायत विभिन्न दलका शीर्ष नेताहरूले कार्यक्रमको सफलताको कामना गरे ।  भृकुटीमण्डपमा देखिएको ताजा दृश्य : 

सुझावित समाचार