तस्बिरमा नेपाली कांग्रेसको महाधिवेशन

शुक्रबार, २४ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आज शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। महाधिवेशनअन्तर्गत आज उद्घाटन समारोहमा कांग्रेसका नेता कार्यकर्ताका अलावा देशका प्रमुख पार्टीका नेता र विदेशी प्रतिनिधिहरूको सहभागिता रहने छ। महाधिवेशनस्थलमा नेता कार्यकर्ता आउने क्रम जारी छ। उद्घाटन समारोह सुरु हुनुअघि अहिले विभिन्न साँस्कृतीक कार्यक्रमहरु भइरहेको छ।

तस्बिरहरु :

सुझावित समाचार