कांग्रेस महाधिवेशनका लागि मञ्च बनाउँदै कामदारहरू (तस्बिरहरू)

मंगलबार, २१ मंसिर, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले यही मंसिर २४ देखि २७ गतेसम्म १४ औं महाधिवेशन गर्दै छ। काठमाडौंको भृकुटीमण्डपमा तय भएको महाधिवेशन उद्घाटन समारोहका लागि मञ्च डिजाइनको काम भइरहेको छ। कांग्रेसले ४० जनासम्म कलाकारले एकैपटक नृत्य गर्न मिल्ने मञ्च तयार गर्ने बताएको छ। उद्घाटनस्थल र बाहिर पनि उद्घाटन सत्र प्रत्यक्ष हेर्न मिल्ने गरी स्क्रिनको समेत व्यवस्था गर्न लागिएको छ।

तस्बिरहरु :

सुझावित समाचार