राप्रपाको नेतृत्व चयनका लागि मतदान सुरु (तस्बिरहरू)

शनिबार, १८ मंसिर, २०७८
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ। अहिले जारी मतदानको नतिजाले एक सय ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। राप्रपा र राप्रपा (संयुक्त)को एकतापछि पहिलोपटक भएको अधिवेशनमा नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भइरहेको छ।

तस्बिरहरु :

See More On

सुझावित समाचार