प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपिएफ अस्पताल भर्ना

सोमबार, १३ मंसिर, २०७८
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई कोरोना संक्रमण भएको छ। एक आफन्तलाई कोरोना देखिएपछि उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेका थिए । सोमबार दिउँसो गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको थियो। 

उनलाई सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भर्ना गरिएको छ। सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार जबरालाई निमोनियासमेत देखिएको छ।

सुझावित समाचार