‘घरैदेखि सुरु गरौँ, महिलाविरुद्धको हिंसा अन्त्य गरौँ’(फोटोफिचर)

बिहिबार, ९ मंसिर, २०७८
डिजिटल संस्करण

३०औँ अन्तर्राष्ट्रिय १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानअन्तर्गत महिला अधिकारकर्मीहरूले प्रदर्शन गरेका छन् । बिहीबार काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा लैंगिक समानता तथा महिला अधिकारका सवालमा कार्यरत तथा सरोकार राख्ने संघसंस्था र व्यक्तिहरूको सहभागिता रहेको छ ।

घरैदेखि सुरु गरौँ, महिलाविरुद्धको हिंसा अन्त्य गरौँ, महिला रोकिए, संसार रोकिन्छ, मौनता तोडौँ, लैंगिक समानता हाम्रो माग होइन अधिकार हो, विभेदकारी संरचना चाहिँदैन, श्रम अधिकार हनन गर्न पाइँदैनलगायतका प्लेकार्डसहित महिला प्रदर्शनमा सहभागी थिए । माइतीघरस्थित देखिएका केही दृश्य 

सुझावित समाचार