फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य

शुक्रबार, १२ कार्तिक, २०७८
डिजिटल संस्करण

पेट्रोल र डिजेलको मूल्य फेरि बढेको छ। डिजेल र पेट्रोल दुवैमा तीन–तीन रुपैयाँ बढेको हो । मूल्य बढेसँगै पेट्रोलको मूल्य १३३ र डिजेलको मूल्य ११६ पुगेको छ। 

सुझावित समाचार