सल्यानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका –११ निवासी ६० वर्षीय लिले बुढालाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ।
बुढा शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा धान काट्न जाँदा संग्रही खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरी प्रमुख गोविन्द थापाले बताए । खोलाले बगाएका बुढालाई स्थानीयले उद्धार गरे पनि मृत्यु भएको उनले बताए। बुढाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।
धान काट्न जाँदा खोलाले बगाएर मृत्यु
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
भवन बनाउनका लागि छानिए ८९ विद्यालय
काठमाडौं/ शिक्षा तथा खेलकुद मन्त्रालयले भौतिक पूर्वाधार निर्माणका ८९ सामुदायिक विद्यालय छनोट गरेको छ । दुई हजारभन्दा बढी विद्या…
दमक नगरपालिकामा राजस्व चुहावट प्रकरण : अख्तियारले माग्यो कागजात, १५ दिनभित्र पठाउनुपर्ने
झापा/दमक नगरपालिकाका मेयर रामकुमार थापाको तोकआदेशको भरमा नगरपालिकाको राजस्व चुहावट भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान…
बिहीबार १० बजेसम्मका प्रमुख १० खबर
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति भूमि व्यवस्था, सहकारी, सं…
विश्वमै अलोकतान्त्रिक माध्यमबाट सरकार ढाल्ने प्रवृत्ति बढ्यो : अध्यक्ष ओली
काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अलोकतान्त्रिक, षड्यन्त्रकारी र पपुलिस्ट माध्यमबाट सरकार ढाल्ने प्र…
मूल्यसूची राख्न र बिल दिन राजमार्गका होटेललाई विभागको निर्देशन
काठमाडौं/ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले देशभरका राजमार्ग तथा राजमार्ग-आसपासमा सञ्चालित होटेल, रेस्टुरेन्ट र खाजा…
झुटाे उजुरी दिने व्यक्तिलाई अख्तियारद्वारा दुई हजार जरिवाना
काठमाडाैं । नेपाल प्रहरीका डिआइजीले सहकारीको ऋण मिनाहा गरिदिने बहानामा ४० लाख रुपैयाँ मागेर धम्क्याएको भन्दै झुटाे उजुरी दि…