सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

शुक्रबार, २५ भदौ, २०७८
डिजिटल संस्करण

सत्तागठबन्धनका पाँच शीर्ष नेताहरूको बैठक बस्दै छ । बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिमण्डल विस्तारको विषयमा छलफल हुने जनाइएको छ ।

 बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसिसीको विषयमा पनि छलफल हुने सचिवालयले जानकारी दिएको छ ।

सुझावित समाचार