एकीकृत समाजवादीको राष्ट्रिय सभा, संसदीय दलको नेतामा भुसाल

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय सभा, संसदीय दलको नेतामा वेदुराम भुसाल चयन भएका छन् । पार्टीको आज बसेको संसदीय दलको पहिलो बैठकले भुसाललाई राष्ट्रिय सभा, संसदीय दलको नेतामा चयन गरेको हो । 

सुझावित समाचार