धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

शनिबार, ५ भदौ, २०७८
डिजिटल संस्करण

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारी अनुसार  प्रदेश नं १, बागमती , लुम्बिनी  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ

यस्तै राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जन  रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

See More On

सुझावित समाचार