राप्रपा अध्यक्ष पशुपतिशमशेर जबराले मधेसका मुद्दालाई राजनीतिक दाउपेचको विषय मात्र बनाउने ठूला राजनीतिक दल र मधेसकेन्द्रित दलको क्रियाकलाप अस्वाभाविक र लज्जास्पद रहेको बताउँदै मधेसको मामिलामा राप्रपा मात्रै जिम्मेवार दल भएको दाबी गरेका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयाेजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष राणाले पूर्ववर्ती सरकारले ४० प्रतिशतको प्रावधान राखी जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशको चर्को विरोध गर्ने हालको गठबन्धनका दलहरूले दल र संसदमा २० प्रतिशतको प्रावधानसहितको अध्यादेशले राजनीतिक अस्थिरता सिर्जना गर्ने ठोकुवा गरेका हुन्।