नेपाल पक्षका सांसदलाई पदमुक्त गर्न संसद् सचिवालयमा एमालेको पत्र

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदलाई कारबाही गर्न पत्र पठाएको छ। मंगलबार संघीय संसद् सचिवालयलाई एमालेले आफ्ना १४ सांसदलाई पदमुक्त गर्न पत्र पठाएको हो।  

एमालेले पठाएको पत्र संसद् सचिवालयमा दर्ता भइसकेको सचिवालयका एक कर्मचारीले नयाँ पत्रिकालाई जानकारी दिए।

सुझावित समाचार