प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य हुने भएको छ। सोमबार मन्त्रिपरिषद् बैठकले चालू अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको हो।  

चालू अधिवेशन प्रतिनिधिसभा पुनर्स्थापनापछिको पहिलो अधिवेशन हो।

सुझावित समाचार