अधिकांश स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

सोमबार, ३२ साउन, २०७८
डिजिटल संस्करण

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान शाखाले दिएको जानकारीअनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभागनजिक रहेको पूर्वानुमान शाखाले जनाएको छ । 

See More On

सुझावित समाचार