ट्रकको ठक्करबाट हात्ती घाइते

बिहिबार, २८ साउन, २०७८
डिजिटल संस्करण

ट्रकले ठक्कर दिँदा बारामा एक हात्ती घाइते भएको छ। राति ८:४५ बजेको समयमा ट्रकले त्रिभुवन राजपथको आधाबार भन्ने स्थानमा ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको हात्ती घाइते भएको हो। 

हात्तीको उद्धारका लागि निकुञ्जको टोली घटनास्थलतर्फ आउँदै छ। कलशयात्रामा लगिएको हात्तीलाई फर्किने क्रममा ट्रकले ठक्कर दिएको हो। 

See More On

सुझावित समाचार