एमालेमा अब वारपार
– नेकपा भंग गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलासँगै एमालेमा सुरु भएको अन्तर्कहल संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेवेलासम्म उत्कर्षमा पुगेको छ, अब वारपारका लागि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल ‘वार्म अप’मा छन्
- प्रहरीको साइबर सेलको नाममा समेत ‘सेक्सुअल ह्यारेसमेन्ट’ : एक महिनामै २५ पीडितको जाहेरी
- स्वास्थ्य मन्त्रालयका चार सहसचिवलाई न जिम्मेवारी न बस्ने कुर्ची
पेज ३
सरकार फेरियो, मजदुरी गर्न भारत जानेको भाग्य फेरिएन
– रोजगारीका लगि भारत जानेहरूको नाकामा घुइँचो, कोरोनाकालको १७ महिनामा पाँच लाख ६८ हजार नेपाली मजदुरी खोज्दै भारत पसे
- कक्षा १२ को परीक्षा सञ्चालन गर्न सर्तसहित सिसिएमसीले दियो अनुमति
– स्वास्थ्य मन्त्रालयले पायो प्राविधिक सचिव
अग्रलेख : विनोज बस्न्यात
अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको प्रभाव
– ‘साम्राज्यहरूको चिहान’ अफगानिस्तानबाट बाहिरिने अमेरिकी सरकारको निर्णयबाट फेरि पनि साम्राज्यको हार भएको छ
बहस : विनोदमोहन आचार्य
स्वतन्त्र न्यायपालिका र न्यायिक स्वतन्त्रता
न्यायपरिषद्को अहिलेको संरचना स्वतन्त्र र सक्षम न्यायपालिकाको अवधारणासँग अमिल्दो, न्यायिक स्वतन्त्रताको प्रतिकूल छ
अर्थ पत्रिका
- ७ खर्बले निक्षेप बढ्दा ८ खर्ब बढ्यो कर्जा
– मौद्रिक नीतिले गत आवमा निजी क्षेत्रतर्फको कर्जा २० प्रतिशतले बढाउने लक्ष्य राखेको थियो, तर २८ प्रतिशतले बढ्यो
लाइफ स्टाइल
पोस्ट कोभिडका लागि छुट्टै वार्ड कति आवश्यक ?
– कोभिड निको भएको केही समयपश्चात् स्वास्थ्य समस्या लिएर आउनेहरूमा फाइब्रोसिस, निमोनिया, रुघाखोकी, ज्वरो, नसामा समस्या, निद्रा नलाग्ने, रिंगटा लाग्ने, कमजोर महसुस भइरहने, छाती भारी हुने, ज्वरो आएजस्तो हुने गरेको छ