फ्रन्ट पेज
बेथिति मात्र छैन देशमा, समयभन्दा पहिले सम्पन्न आयोजना पनि छन्
- देशका सबै ठेकेदार ‘पप्पु’ हुन् भन्ने धारणा मेट्ने आयोजनाहरू पनि छन्
बदलियो ओलीको प्राथमिकता
– माधवलाई सन्देश : एकतर्फी स्थायी कमिटी र संसदीय दलको बैठक बसालेर ओलीले नेपालसँग थप वार्ता होइन, उनीविनै पार्टी चलाउने सन्देश दिएका छन्, जब कि सरकारबाट बाहिरिनुपूर्व उनले संवादलाई पनि प्राथमिकतामा राखेका थिए, नेपाल पनि सत्तागठबन्धनमा सक्रिय छन् ।
अख्तियारमा आठ वर्षयताकै न्यून मुद्दा ः गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा तीन मात्र
– ठूला मुद्दाको छानबिनमा आलटाल
झन नयाँ
रजिता तामाङको संघर्ष
संसार दिनहुँ अँध्यारो हुँदै गएजस्तो लाग्छ !
– म यस्तो हुनुमा डाक्टरको दोष हो कि, आमाबाबाको दोष हो अथवा गरिबीको दोष हो ? थाहा छैन ।
कोल्टे–कोल्टेमा जीवन: किशोर नेपाल
– हिजोआज मानिसहरूसँग देखाउनका लागि पनि न अनुभूति छ, न भोक छ ।
निर्मल अर्याल: साहित्यकार जन्माउने साहित्यकार
– ठूलो साधनापछि अन्ततः उनकै अथक प्रयासका कारण नेपाली बृहत् शब्दकोशमा करिब २५ सय नयाँ नेपाली मौलिक शब्द थपिए । उनको सम्पादनमा नेपाली बृहत् शब्दकोश अझ ‘बृहत्तर’ भयो ।
खेलकुद :
ओलम्पिकमा नेपालको ६९ वर्ष
– एथलेटिक्सका वैकुण्ठ मानन्धर लगातार चार ओलम्पिकमा प्रतिस्पर्धा गर्ने नेपालकै पहिलो खेलाडी हुन्, छनोट चरण पार गरी ओलम्पिकमा स्थान सुरक्षित गर्ने तेक्वान्दोका संगिना वैद्य पहिलो र दीपक विष्ट दोस्रो खेलाडी हुन्
अर्थ विशेष:
प्रि मोनिटरी पोलिसी छलफल
सन्तुलित मौद्रिक नीति ल्याउँछौँ : महाप्रसाद अधिकारी, गभर्नर, नेपाल राष्ट्र बैंक
साना व्यवसायीलाई प्राथमिकता दिएर मौद्रिक नीति आउनुपर्छ: शेखर गोल्छा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
आर्थिक पुनरुत्थानका लागि अझै धेरै काम गर्नु छ: भुवन दहाल, अध्यक्ष, नेपाल बैंकर्स संघ
वित्तीय स्थायित्वका नाममा राहतबाट पछि हट्नुहुँदैन : नरबहादुर थापा, पूर्वकार्यकारी निर्देशक, राष्ट्र बैंक
अर्थतन्त्रलाई पुनर्जागरण गर्ने मौद्रिक नीतिको अपेक्षा : सतिश मोर, अध्यक्ष, नेपाल उद्योग परिसंघ
संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरौँ : मोतीलाल दुगड, अध्यक्ष, सन्राइज बैंैक
मर्जरलाई बढीभन्दा बढी सुविधा दिनुपर्छ : पवन गोल्यान, अध्यक्ष, बैंक तथा वित्तीय संस्था परिसंघ
उद्यम व्यवसाय र वित्तीय संस्थाहरू बचाउने काम गर्नुपर्छ : अनिलकेशरी शाह, प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक
बजारमा तरलता अभाव हुनुहुँदैन : राजेन्द्र मल्ल, अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स
बैंक, वित्तलाई पनि सरकारी कारोबार गर्न दिइयोस् : प्रधुम्नमान पोखरेल, अध्यक्ष, विकास बैंकर्स एसोसिएसन
बैंकिङ क्षेत्रमा पर्ने प्रभावबारे सोच्नुपर्छ : सरोजकाजी तुलाधर, अध्यक्ष, नेपाल वित्तीय संस्था संगठन
व्यवसायमा विशिष्टीकरण गरौँ : वसन्त लम्साल, अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ