एमाले संसदीय दलको बैठक सुरु, नेपाल समूह उपस्थित भएन

शुक्रबार, १ साउन, २०७८
डिजिटल संस्करण

एमाले संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठक सकिएलगत्तै संसदीय दलको बैठक बसेको हो ।

दलको बैठकमा माधवकुमार नेपाल समूह उपस्थित नभएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । केपी ओली  प्रधानमन्त्रीबाट पदमुक्त  भएपछि  पहिलोपटक संसदीय दलको बैठक बसेको हो । 

See More On

सुझावित समाचार