गेसोका संस्थापक सभापतिद्वारा प्रतिनिधिसभा विघटनप्रति आपत्ति

बुधबार, ५ फागुन, २०७७
डिजिटल संस्करण

गोरखा भूतपूर्व सैनिक संघ (गेसो)का संस्थापक सभापति पदमबहादुर गुरुङले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति आपत्ति जनाएका छन् । गुरुङले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनप्रति आपत्ति जनाएका हुन् । 

नेपाली जनताले नेकपालाई दुुईतिहाइ बहुमत दिएर पाँच वर्ष शासन गर्न सत्तामा पठाएको ओली सरकारले नेपाली जनताको मतलाई लत्याउँदै शक्तिशाली राष्ट्रका गिरोहलाई रिझाउन सार्वभौमसत्तासम्पन्न संसद् विघटन गरी राष्ट्र र जनतालाई भडखालोमा जाकेको उनको आरोप छ ।
 

सुझावित समाचार