प्रधानमन्त्रीद्वारा बुटवल–पाल्पा जोड्ने केबलकार शिलान्यास

शनिबार, १ फागुन, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल–पाल्पा जोड्ने केबलकार शनिबार बमघाटमा शिलान्यास गरेका छन् । बुटवलको चिडियादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने करिब तीन किमिको केबलकार तीन अर्ब ५२ करोडको लागतमा निर्माण हुने जनाइएको छ ।

 

सुझावित समाचार