रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दर्ता

बिहिबार, २९ माघ, २०७७
डिजिटल संस्करण

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको छ । अधिवक्ता गुणराज आचार्यले रिट दायर गरेका हुन् । गृह मन्त्रालय र अपराध अनुसन्धान महाशाखालाई विपक्षी बनाइएको छ । राज्यविरुद्धको कसुर अभियोगमा अनुसन्धान गर्न भन्दै प्रहरीले झाँक्रीलाई पक्राउ गरेको थियो । 

सुझावित समाचार