प्रधानमन्त्रीको कदमको कांग्रेसले राजनीतिक प्रतिवाद गर्छ : प्रवक्ता शर्मा

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदमको कांग्रेसले राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका छन् । 

उनले प्रधानमन्त्रीको यो कदमलाई अधिनायक आकांक्षाको अन्तिम प्रयत्न भन्दै यसलाई असफल तुल्याउने बताएका छन् । 

उनले ट्विट गर्दे लेखेका छन्, ‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनीतिक रूपमा प्रतिवाद गर्नेछ, संविधान र लोकतन्त्रकाे रक्षाका लागि एकजुट हौँ, अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइनेछ ।’

सुझावित समाचार