वामदेव भन्छन्- म कुनै पनि भेलामा जान्नँ, पाँच नेताको बैठकमा भने जान्छु

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र विवाद चुलिएको वेला कुनै पनि भेलामा नजाने स्पष्ट पारेका छन् । यद्यपि पाँच नेताको बैठकमा भने जाने उनले बताएका छन् । 

गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार बैठकबाटै सबै समस्याको समाधान गर्नुपर्ने तर्क गौतमको छ । 

सुझावित समाचार