११ जिल्लाका सिडिओको सरुवा (सूचीसहित)

शुक्रबार, ३ पुष, २०७७
डिजिटल संस्करण

गृह मन्त्रालयले १८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । सरुवामा ११ जिल्लाका सिडिओ हेरफेर भएका छन् । 
गृहमन्त्रीस्तरबाट सिडिओ सरुवाको निर्णय भएको हो । 
यस्तो छ सरुवा सूची
ढुन्डीप्रसाद निरौला–ललितपुर
केशवप्रसाद विमली–महोत्तरी
वासुदेव दाहाल–धनकुटा
रुद्रादेवी शर्मा–गुल्मी 
अर्जुनकुमार शर्मा–रामेछाप 
कृष्णप्रसाद भण्डारी–भोजपुर
माधवप्रसाद ढकाल–डोल्पा 
कृष्णप्रसाद निरौला–सिराहा
मित्रलाल शर्मा–खोटाङ 
चन्द्रप्रसाद सिवाकोटी–मुगु 
पुण्यप्रसाद ढकाल–पाँचथर 
जयराज भण्डारी–तेह्रथुम

सुझावित समाचार