रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक सय पुग्यो

बुधबार, १० भदौ, २०८३
डिजिटल संस्करण

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा मृत्यु हुनेको संख्या एक सय पुगेको छ । 

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार जसमध्ये रसुवामा एकजना, नुवाकोटमा ११ जना, धादिङमा १८ जना, चितवनमा ३३ जना, गोरखामा १९ जना, तनहुँमा सातजना र नवलपरासी पूर्वमा ११ जना गरी एक सयजनाको शव फेला परेको छ । 

बाढीमा एक हजारभन्दा धेरै सम्पर्कविहीन छन्। 
 

सुझावित समाचार