ग्यास अभावको विरुद्धमा नेविसंघद्वारा विरोध प्रदर्शन (तस्बिरहरू)

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

काठमाडौंमा ग्यासको अभाव चर्किँदै गएपछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विरोध प्रदर्शन गरेको छ । ‘बालेन सरकार ग्यास समस्या समाधानमा किन यति ढिलो ?’ भन्दै त्रिचन्द्र क्याम्पसपरिसरमा विरोध प्रदर्शन गरेका हुन् । 

सुझावित समाचार