चाबहिलकाे महाँकाल क्षेत्रमा खानेपानीको पाइप फुट्यो

शुक्रबार, २९ साउन, २०८३
डिजिटल संस्करण

चाबहिलकाे महाँकाल क्षेत्रमा खानेपानीको पाइप फुटेको छ । हिजोदेखि खानेपानीको पाइप फुटेर पानी खेर गइरहेको छ । पानीले वरपरको सडक जलमग्न भएको छ । तैपनि अहिलेसम्म मर्मतसम्भार हुन सकेको छैन ।

महाँकालमा रहेको खानेपानीको ट्यांकीमा जोड्ने पाइप फुटेर पानी बाहिर निस्कँदा सडकभरि पानी खेर गएको छ। अहिलेसम्म मेलम्ची खानेपानी आयोजना निर्देशनालय, केयुकेएल र अन्य सम्बन्धित निकायहरूले खानेपानी मर्मतमा ध्यान दिएका छैनन्।

सुझावित समाचार