एक सातामा आठ हजारभन्दा बढी चालक कारबाहीमा

सोमबार, ११ साउन, २०८३
डिजिटल संस्करण

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सवारी नियम उल्लंघन गर्ने चालकहरूविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। एक सातामा आठ हजारभन्दा धेरै चालक कारबाहीमा परेका छन्।

कार्यालयको साप्ताहिक तथ्यांकअनुसार साउन ४ गतेदेखि साउन १० गतेसम्मको अवधिमा आठ हजार ३७३ जना ट्राफिक कारबाहीमा परेका हुन्। उक्त कारबाहीबाट कुल ६६ लाख सात हजार ३३ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।

सुझावित समाचार