एमबिएसको प्रश्नपत्र ‘लिक’प्रकरणः कैलालीका सिंह पक्राउ

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित एमबिएसको प्रश्नपत्र ‘लिक’ गरेको घटनामा कैलाली घर भएका ३३ वर्षीय संदीप सिंह पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई पक्राउ गरेको हो । 

उनीविरुद्ध शिक्षा ऐनअन्तर्गत कारबाही हुने सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। त्यसमा संलग्न थप व्यक्तिको खोजी भइरहेको सिआइबीले जनाएको छ। 

सुझावित समाचार