तास, विवाह, स्वस्थानी र फुटबलमा मात्र राजा सम्झेर हुँदैन : गोकुल बाँस्कोटा

शुक्रबार, १ साउन, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले राजतन्त्रको प्रसंगलाई लक्षित गर्दै  राजावादी धारणा र लोकतान्त्रिक अभ्यासमाथि व्यंग्यात्मक शैलीमा प्रतिक्रिया जनाउँदै तास, विवाह, स्वस्थानी र फुटबलमा मात्र राजा सम्झेर नहुने बताएका छन् । 

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले  राजतन्त्र, लोकतन्त्र र समकालीन राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै भनेका छन्, ‘तास, विवाह, स्वस्थानी र फुटबलमा मात्र राजा सम्झेर हुँदैन नि सर।’

‘शासनमा जंगबहादुर खोज्ने, राजनीतिमा लोकतन्त्र खोज्ने, अराजकतालाई स्वतन्त्रता बुझ्ने समाज, सधैँ गुटतन्त्रको रछ्यानमा रमाउने नेता भएको देश यस्तै त हुन्छ नि भन्ने राजावादी मित्रले, आशावादी बनेका हौ र भन्ने बेग्लै गुनासो उनको फेरि,’ उनले बाँस्काेटाले लेखेको छन् । 

सुझावित समाचार