तारकेश्वरमा जुवाखालबाट २४ जना पक्राउ

मंगलबार, ३० असार, २०८३
डिजिटल संस्करण

काठमाडौंको तारकेश्वर नगरपालिका– ३, तिनपिप्लेस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर भद्रकाली र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले नौ लाख ८० हजार २८५ रुपैयाँ, तीन बुक तास र ४४ वटा कौडासहित उनीहरूलाई पक्राउ गरेको हो।

सुझावित समाचार