संसदका दुवै सदनबाट बजेट पारित

मंगलबार, २३ असार, २०८३
डिजिटल संस्करण

संघीय संसदका दुवै सदनबाट सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। यसअघि प्रतिनिधिसभाबाट पारित बजेट मंगलबार राष्ट्रिय सभाबाट बहुमतले पारित भएको हो।

राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८३ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए। उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
 

See More On

सुझावित समाचार