दीपक भट्ट र शंकर समूहका व्यवसायीविरुद्ध बैंकिङ कसुर मुद्दा दायर, ४२ करोड बिगो

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

बिचौलिया दीपक भट्ट र शंकर समूहका व्यवसायीविरुद्ध बैंकिङ कसुर मुद्दा दायर भएको छ। उच्च अदालत पाटनमा बिहीबार मुद्दा दायर गरेको हो। 

शंकर ग्रुपले बैंकसँग व्यवसायका लागि ल्याएको रकम भट्टलाई दिएर कर्जा दुरुपयोग गरेको अभियोगमा मुद्दा दायर भएको हो। ४२ करोड १४ लाख रुपैयाँ बिगो कायम गरि मुद्दा दायर भएको हो । यसमा शंकर ग्रुपका शंकरलाल अग्रवाल, शुलभ अग्रवाल र साहिल अग्रवाललाई प्रतिवादी बनाइएको छ। 

उनीहरूविरुद्ध बिहीबार नै विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ। 

अभियोगपत्र:

सुझावित समाचार