सरकारले काठमाडौं र पोखरामा विद्युतीय बस सञ्चालन गर्ने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले एकीकृत पूर्वाधार योजनाअन्तर्गत उपत्यकाको सडक, पार्क, सार्वजनिक यातायातलगायत क्षेत्रमा सुधार गर्ने योजना अघि सारेको छ। उपत्यकाको सहरी सेवा सुधार गर्ने योजनाअनुसार सरकारले आगामी वर्षका लागि यस्तो योजना ल्याएको अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले घोषणा गरे।

‘आगामी आार्थिक वर्ष ०८३/८४ मा उपत्यकाको सार्वजनिक यातायातमा सुधार गरिनेछ। काठमाडौं र पोखरामा विद्युतीय बस सञ्चालन र चार्जिङ सेन्टर सञ्चालन गरिनेछ,’ अर्थमन्त्रीले भने।

सुझावित समाचार