व्यापारिक विवाद समाधानका लागि छुट्टै न्यायाधिकरण गठन गरिने, उधारो कारोबारसम्बन्धी कानुन ल्याइने

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

सरकारले व्यापारिक विवाद समाधानका लागि छुट्टै न्यायाधिकरण गठन गर्ने तथा उधारो असुलीसम्बन्धी कानुन ल्याउने भएको छ।

अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले आगामी आार्थिक वर्ष ०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गरेका हुन्। निजी क्षेत्रले लामो समयदेखि उधारो असुलीसम्बन्धी कानुन ल्याउन माग गर्दै आएका थिए।

सुझावित समाचार