आगामी आर्थिक वर्षको बजेट मन्त्रिपरिषदबाट पारित

शुक्रबार, १५ जेठ, २०८३
डिजिटल संस्करण

आर्थिक वर्ष ०८३/८४ को बजेट मन्त्रिपरिषदबाट पारित भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले पारित गरेको बजेट अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नेछन्।

सुझावित समाचार