नागरिक उड्डयन प्राधिकरणको महानिर्देशनमा सहसचिव डंगोल

सोमबार, ११ जेठ, २०८३
डिजिटल संस्करण

नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई नियुक्त गरेको हो। 

यसअघि सुशीला कार्की नेतृत्वको सरकारले पनि उनलाई सो जिम्मेवारी दिएको थियो। पछि सरकारले ल्याएको अध्यादेशसँगै उनी पदमुक्त भएका थिए। 
 

सुझावित समाचार