नवनियुक्त प्रधानन्यायाधीशको शपथ र पदभार ग्रहण आजै

मंगलबार, ५ जेठ, २०८३
डिजिटल संस्करण

नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ र पदभार ग्रहण आजै हुने भएको छ। डा. शर्माको शपथग्रहण बेलुका ६ः१० बजे र पदभार ग्रहण बेलुकी ७ बजे हुने तय भएको हो।

शर्मा आजै संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अनुमोदित भएका हुन्।

सुझावित समाचार