स्कटल्यान्डविरुद्ध रोहितको पनि अर्धशतक

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण
स्कटल्यान्डविरुद्ध रोहितको पनि अर्धशतक

तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका

आइसिसी विश्वकप लिग– २ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा कप्तान रोहित पौडेलले पनि अर्धशतक बनाएका छन्।

डा. ईशान पाण्डे अर्धशतक पूरा गरेर आउट भएपछि रोहितले पनि अर्धशतक बनाएका हुन्। ७६ बलमा ५० रन जोड्ने क्रममा उनले दुई चौका र एक छक्का प्रहार गरे।

त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य पछ्याएर नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।

सुझावित समाचार