नेपाल इन्स्योरेन्सलाई ‘बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी’ अवार्ड

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाल इन्स्योरेन्स कम्पनीलाई ‘बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी २०२६’ अवार्ड प्रदान गरिएको छ । न्यु बिजनेस एज लिमिटेडले काठमाडौंमा आयोजना गरेको १०औँ संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्डस् कार्यक्रममा कम्पनी उक्त सम्मानबाट सम्मानित भएको हो ।

बिमा क्षेत्रमा प्रभावकारी व्यवस्थापन, संस्थागत सुशासन, वित्तीय स्थायित्व, तथा व्यावसायिक उत्कृष्टताका आधारमा अवार्ड प्रदान गरिएको हो ।

सुझावित समाचार