अजिरकोट गाउँपालिकाको भच्चेक, नम्की र आसपासका क्षेत्रहरू यतिवेला सुन्दर देखिएका छन्। शान्त वातावरण, चिसो हावापानी र वरिपरि देखिने हिमाली दृश्यहरूले यहाँ पुग्ने जो–कोहीलाई आकर्षित गर्ने गर्छ। पछिल्ला दिनहरूमा भच्चेक, नम्की आन्तरिक पर्यटकहरूको रोजाइमा पर्दै गएको छ। हामी त्यहाँ पुग्दा जे देख्यौःँ










