‘नो भेहिकल’ असन (फाेटाेफिचर)

शनिबार, ५ बैशाख, २०८३
डिजिटल संस्करण

काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता पुनर्स्थापना गराउन हरेक शनिबार सवारीसाधन निषेध गरेर जीवन्त र समृद्ध (असं) असन कार्यक्रम सञ्चालन भएको छ । ‘जीवन्त र समृद्ध (असं) असन’ नारासहित असन क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा परम्परागत गतिविधि भएका छन् । असन क्षेत्रमा शनिबार जे देख्यौःं 

सुझावित समाचार