‘नो भेहिकल’ असन (फाेटाेफिचर)

‘नो भेहिकल’ असन (फाेटाेफिचर)

काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता पुनर्स्थापना गराउन हरेक शनिबार सवारीसाधन निषेध गरेर जीवन्त र समृद्ध (असं) असन कार्यक्रम सञ्चालन भएको छ । ‘जीवन्त र …